नेपाल प्यारो छ ~ Rajib's Blog
Rajib's Blog: नेपाल प्यारो छ

November 11, 2009

नेपाल प्यारो छ

बन्ध र हड्तालले मान्छे हिंड्न गाह्रो छ

ग्यास र तेल नपाएर भोक् भोकै बस्न वाध्य छ

जति खोला बगेपनि लोडशेडिङले छुट्टी पाउन सारो छ

जुनै नेता आएपनि राम्रो निति ल्याउन अफ्ट्यारो छ

बैदेशिक् सहयोग बिना बजेट बन्न नसक्दो छ

जताततै घरै छन् रुख् देख्न गाह्रो छ

सबैजना बिदेश् छन् खेति अझै बान्झो छ

केही राम्रो हुन खोज्दा कोशिमा बाढी आउछ

राहत बाड्दापनि कति पर्सेन्ट नेताले खान्छ

अझै पनि हामी त्य्ही गोर्खलिलाई सम्झि भन्छ

तिनिहरुको नाम् लियि छाती तानी गफ् हन्छ

के न पो गरेर ति मुला वीर गोर्खालीले, देश को नाम बेचि खाए

देशलाई सहयोग गर्ने ठाउँमा, बिदेसीका लागि लडे

अझैपनि भन्छन् क्यारे देश् हाम्रो प्यारो छ

लामो जस्तो देश हाम्रो कहिलेपनि बन्न गाह्रो छ

तर अझै हाम्रो थेगो गएनकि भन्छौ नेपाल प्यारो छ

नेपाल प्यारो छ

1 comments:

  1. Malai pani timro guf man pareko cha

    ReplyDelete